मङ्सिरमै फुल्यो आँप

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–९, बबियाका किसान सियाराम यादव र सत्यनारायण यादवको बगैँचाको आँपमा यस वर्ष मङ्सिरको अन्तिम सातामा नै फूल लाग्यो । सधैँ माघमा फुल्ने आँपमा यस वर्ष पहिलो पटक मङ्सिरमै फूल देखिएपछि सबै अचम्ममा परेका छन् । -जयकृष्ण यादव

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments