कालिमाटी बजारको आजको मूल्य:स्ट्रबेरी प्रतिकेजी रू.५५०,सजिवन २२५,लौका ५५,लप्सी ११५,तामा ९५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ३५, अनार प्रतिकेजी मूल्य २२५, अंगुर(कालो)प्रतिकेजी ३७५, अम्बा ११० ,आलु रातो प्रतिकेजी मूल्य ३८, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी तरुल प्रतिकेजी ४५,स्थानीय काउली ३० रुपैयाँ,नेपाली गोलभेडा ठूलो ५५, गोलभेडा सानो(लोकल) १४, ठूलो गोलभेडा(भारतीय)५५, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो ८५ रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ९५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ३७५, आभोकाडो ३७५,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) २१० ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ४०, भन्टा डल्लो ३५ ,च्याउ डल्ले २७५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments