कालिमाटी बजारको आजको मूल्य :अकबरे हरियो रू.४५०,टाटे सिमी ६५,तितो करेला १२५,परवर २९०

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४०, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २४०, अम्बा ११५,आलु रातो प्रतिकेजी मूल्य २८, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी चुकुन्दर प्रतिकेजी ७५,स्थानीय काउली ५५ रुपैयाँ,गोलभेडा ठूलो(नेपाली) ६५,गोलभेडा सानो(लोकल) २५,ठूलो गोलभेडा(भारतीय) ६५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो १६० रुपैयाँ, पुदीना प्रतिकेजी ७५० रुपैयाँ ,कागती प्रतिकेजी ११५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार किवि प्रतिकेजी ४५०,आभोकाडो ४५०,केरा प्रतिदर्जन ९५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ४५०,घिउ सिमी(लोकल) ५५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, भिण्डी १२५,च्याउ डल्ले ३४५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी ३२५,ताजा माछा(रहु) २९२.५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments