प्रति क्रेटमा ३५ रुपैयाँले बढ्यो अण्डाको मूल्य

अण्डाको मूल्य

काठमाडौँ: अण्डाको मूल्यमा फेरी बृद्धि भएको छ ।अण्डाको मूल्य प्रतिगोटा १ रुपैयाँले बढेको छ। यसअघि १५ रुपैयाँ प्रतिगोटा अण्डाको मुल्यमा बृद्धि भई प्रतिगोटा १६ रुपैयाँ पुगेको हो ।

आजदेखि लागू हुनेगरि अण्डा प्रतिगोटा १ र प्रति क्रेटमा ३५ रुपैयाँले बढाइएको नेपाल अण्डा उत्पादक संघले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments