स्थानिय काउली प्रतिकेजी २५, तामा ९५, तितो करेला ११५, बरेला ५५, मौसम १६०, मेवा ६५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी १९०, किनु १६०,आलु रातो प्रतिकेजी मूल्य २७, इमली १९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५५०,खुर्सानीहरियो(अकबरे) ३२५,स्थानीय काउली २५,काक्रो(लोकल) ५५,गोलभेडाठूलो(नेपाली)५५,गोलभेडासानो(लोकल)४५,ठूलोगोलभेडा(भारतीय) ५५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,पुदीना प्रतिकेजी २५० रुपैयाँ ,कागती प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १२५ रुपैयाँ,घिउ सिमी(लोकल) ३० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ५५, भिण्डी ११०,च्याउ डल्ले २५० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३१० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?