भेडे खु्र्सानी प्रतिकेजी ११०,भिण्डी ९०,कन्य च्याउ १७५,रहु माछा ३२०, तामा ९५, न्यूरो ७५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य २६५, अंगुर(कालो)प्रतिकेजी २१०,किनु १५५,आलु रातो प्रतिकेजी मूल्य ३०,इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ३२५,खुर्सानीहरियो(अकबरे) २७५ ,स्थानीय काउली ४०,काक्रो(लोकल) ४५, गोलभेडा ठूलो(नेपाली) ५५,गोलभेडासानो(लोकल) ३५, ठूलोगोलभेडा(भारतीय) ५५, चुकुन्दर प्रतिकेजी ६५ रुपैयाँ ,पुदीना प्रतिकेजी १७५ रुपैयाँ ,कागती प्रतिकेजी ३५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५, किवि ४७५,केरा प्रतिदर्जन १५० रुपैयाँ,घिउ सिमी(लोकल) ९५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ६५, रातो बन्दा ७५, तरबुजा(हरियो) ४५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २६०,ताजा माछा(रहु) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?