भेडे खु्र्सानी प्रतिकेजी ११५,भिण्डी २५,मेवा ६५,रायो साग ७५,हरियो धनिया १७५,तामा ११५

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, अंगुर(हरियो)प्रतिकेजी १९०,डल्ले च्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ३३,इमली १५५,गुन्दुक २२५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ४५,काक्रो(लोकल) ५५, गोलभेडा ठूलो(नेपाली) १२५, गोलभेडासानो(लोकल) ८५, ठूलोगोलभेडा(भारतीय) १२५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,पुदीना प्रतिकेजी २७५ रुपैयाँ ,कागती प्रतिकेजी २७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४७५,आँप(कलकत्ते) १९०,किवि ५२५,केरा प्रतिदर्जन १५५ रुपैयाँ,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,ब्रोकाउली प्रतिकेजी ११५,रातो बन्दा ५५,तरबुजा(हरियो) ३५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २५०,ताजा माछा(रहु) ३३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments