कर्मचारीको तलब १५ प्रशितले वृद्धि

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

आइतबार अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषण गर्दै कर्मचारीको तलब १५ प्रशितले वृद्धि गरिएको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका छन् । बजेटमा महँगी भत्तालाई सम्बोधन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?