गजेरा बुन्ने प्रतियोगितामा

ताप्लेजुङको फुङ्लिङ बजारमा गजेरा बुन्ने प्रतियोगितामा भाग लिँदै महिलाहरु । विस्तारै गजेरा बुन्ने सीप लोपहुँदै गएपछि प्रोत्साहन गर्नका लागि गजेरा बुन्ने प्रतियोगिता गर्नु परेको आयोजकले जनाएको छ ।

तस्वीर: दिलकुमार लिम्बू, रासस

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments