व्यावसायिक तरकारी खेतीका लागि मल्चिङ गर्दै किसान

स्याङ्जाको गल्याङ १० अधमारामा व्यावसायिक तरकारी खेतीका लागि मल्चिङ गर्दै किसान । मल्चिङ गरेर तरकारी लगाउँदा अनावश्यक झारपात नआउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको छ ।

तस्बिर: तोलाकान्त बगाले/रासस

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments