लोकल बन्दा प्रतिकेजी ४५,न्यूरो ५५,भिण्डी ३५,तितो करेला ४५,अदुवा ६५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १४५,आँप(मालदह) १४०,डल्लेच्याउ ३००,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २७५,खुर्सानी हरियो(अकबरे) १६५,स्थानीय काउली ५५,काक्रो(लोकल) ११०, गोलभेडासानो(लोकल) ५७.५०,ठूलोगोलभेडा(भारतीय) ९५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) ११० रुपैयाँ ,कागती प्रतिकेजी १७५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, रातो बन्दा ११०,घिउ सिमी(लोकल) ४५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली ११०,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी ११० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments