स्थानीय काउली प्रतिकेजी ९०,कन्य च्याउ २६५,आभोकाडो ५२५,लसुन हरियो २६५,मूला सेतो ३५,तने बोडी ६५

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी १५५,आँप(मालदह) १४५,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ५४.५०,इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी २७५,खुर्सानी हरियो(अकबरे) १७५,स्थानीय काउली ९०,काक्रो(लोकल) ११०, गोलभेडासानो(लोकल) ५२.५०,ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ, गाजर(लोकल) १३० रुपैयाँ ,कागती प्रतिकेजी १३५ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, रातो बन्दा १३५,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १३५,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३१०,भेडे खु्र्सानी ९० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?