धान खेतमा युरिया छर्दै किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै। अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता छ।
तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
