बर्खे धानको बिउ उखेल्दै किसान

गुल्मीको मुसिकोट नगरपालिका-७ मा धान रोप्नको लागि बिउ उखेल्दै किसानहरू। अहिले कृषकहरू बर्खे धान रोपाइँमा व्यस्त छन्।

तस्वीर: हुमाकान्त पोखरेल/रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments