कुरीलो प्रतिकेजी ४५०,टाटे सिमी १४०,हरियो प्याज २००,कन्य च्याउ १२०,गुन्दुक २५०,किवि ६००

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी न्यूनतम मूल्य ६०,अनार मूल्य ३२०, आँप चोसा प्रतिकेजी २००,आँप(मालदह) २२०,डल्लेच्याउ ३५०,आलु रातो प्रतिकेजी मूल्य ५८,इमली १४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ४५०, गुन्दुक २५०,अकबरे खुर्सानी हरियो १५०,स्थानीय काउली ६०,काक्रो(लोकल) ७०, गोलभेडासानो(लोकल) २२,गोलभेडा ठूलो(भारतीय) ४०, चुकुन्दर प्रतिकेजी ७० रुपैयाँ, गाजर(लोकल) १२० रुपैयाँ ,कागती प्रतिकेजी २०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ४००,लोकल नासपाती ८०,केरा प्रतिदर्जन १५० रुपैयाँ, रातो बन्दा १२०,घिउ सिमी(लोकल) ६० रुपैयाँ,मकै बोडी प्रतिकेजी ८०, ब्रोकाउली २२०,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३०,ताजा माछा(रहु) ३१०,भेडे खु्र्सानी १०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments