धान रोपाँइ गर्दै किसानहरु

पर्साको जगरनाथपुरमा सोमबार धान रोपाँइ गर्दै किसानहरु । प्रर्याप्त अकासे पानी समयमा नपरेको तथा गण्डक नहरमा समेत पानी नआएकाले यस वर्ष पर्सामा धान रोपाँइमा केही स्थानमा ढिलाई भएको छ । ।

तस्वीर: विजयकुमार महतो/रासस

Subscribe
Notify of
guest

15 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments