भीरमा बाटो बनाउँदै युवा

म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्ला भीरमा श्रमदान गरेर बाटो बनाउँदै स्थानीय युवा । बाटो नहुँदा दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या छ ।

तस्वीर: ध्रुवसागर शर्मा/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?