फोटोमा आज : कृषि ड्रोन

पथरी : मोरङ पथरी शनिश्चरेका क्षितिज सुब्बा र नवलपरासीका रवी गुरुङको टिमले निर्मार्ण गरेको ड्रोन । उनीहरुले मोरङको पथरीमा सफल परीक्षण गरेका छन् ।

तस्बिर: गोपाल काफ्ले । रासस

कृषक र कृषि संस्थाका लागि उपयोगी औषधि छर्किने ड्रोनको १० मिनेटमा चार विगाहा जमिनमा औषधि छर्कन सक्ने क्षमता रहेको छ । यो ड्रोनले २५ देखि ४० केजीसम्मको ओजन बोकेर २५ देखि ४० मिनेटसम्म उड्न सक्छ ।
तस्बिर: गोपाल काफ्ले । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?