जोखिम मोलेर खोला तर्न बाध्य

जुगल गाँउपालिकास्थित नेसम खोलामा जोखिम मोलेर तर्दै स्थानीयवासी । सो खोलामाथि पुल नबनेका कारण नागरिक खोलाबाटै यात्रा गर्न बाध्य छन् । तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ ।

तस्बिरः किरण थापा । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?