स्थानीय काउली प्रतिकेजी ९५,लोकल काक्रो ७५,परवर ३६,स्कूस २५,भिण्डी ४५,बन्दा ३९

स्थानीय काउली प्रतिकेजी ११५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७५,अनार मूल्य २७५,अम्बा प्रतिकेजी ९० रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १०६ रुपैयाँ ६७ पैसा ,स्थानीय काउली ९५ रुपैयाँ ,काक्रो(लोकल) ७५, गोलभेडासानो(लोकल) ३२ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ७० रुपैयाँ ,चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,गाजर(लोकल) १२६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २१६ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १३० रुपैयाँ,रातो बन्दा १३५ रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा,ब्रोकाउली २७५ रुपैयाँ,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३६ रुपैयाँ ६७ पैसा,ताजा माछा(रहु) ३१५ रुपैयाँ,भेडे खु्र्सानी ६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?