घिरौला प्रतिकेजी २५,करेला ३५,खु्र्सानी हरियो ५५,तने बोडी ८५, ब्रोकाउली २७५,रातो बन्दा ११०

कृषि तथा पशुपालन व्यवसाय

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९६ रुपैयाँ ६७ पैसा ,अनार मूल्य ३३३ रुपैयाँ३३ पैसा,अमला प्रतिकेजी ११० रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५५० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो १८३ रुपैयाँ ३३ पैसा,स्थानीय काउली ७५ रुपैयाँ,काक्रो(लोकल) ७५ रुपैयाँ, गोलभेडासानो(लोकल) ३७ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५७ रुपैयाँ ५० पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १२५ रुपैयाँ,कागती प्रतिकेजी २४५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा,लोकल नासपाती ९६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा,रातो बन्दा ११० रुपैयाँ,घिउ सिमी(लोकल) ७५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ८५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३०५ रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments