भुम्लुबेँसीमा हरियाली धान खेतीको दृश्य !
काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुबेँसीमा धान खेतीले देखिएको हरियाली दृश्य । विकट कोसीपारिका किसानलाई गाउँमुनि नागबेली भएर सञ्चालन भएको मध्यपहाडी लोकमार्गले यहाँका किसानलाई थप उत्साहित बनाएको छ ।
तस्बिर: पेमा लामा/ रासस
