संरक्षणसँगै प्रयोगमा पुरानो ढिकी !
बागलुङ नगरपालिका–३ गुठीस्थित हुमादेवि खड्काको घरमा संरक्षति ढिकी । पछिल्लो समय ढिकी तथा जातो लोप हुने अवस्थामा यहाँ सय वर्षभन्दा पुरानो ढिकी संरक्षणसँगै प्रयोगमा समेत छ ।
तस्बिर: खेमराज गौतम/रासस