मुस्ताङमा स्याउ टिप्दै !

शितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर । यस बर्ष केन्द्रको स्याउ टेन्डरमार्फत बिक्री नभएपछि केन्द्र आफैँले टिपेर बजारसम्म पु¥याई बिक्रीवितरण गर्ने भएको छ ।

तस्बिर: सुशीलबाबू थकाली /रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments