‘ड्रागन फ्रुट’को खेती !

तनहुँको व्यास नगरपालिका-५ चापाघाटमा व्यवसायिक रुपमा गरिएको सिउडी प्रजातिको ‘ड्रागन फ्रुट’को खेती । व्यास–२ निवासी कल्पना गौलीले विगत एक वर्षदेखि यहाँ व्यवसायिक रुपमा यसको खेती गरिरहनुभएको छ ।

तस्बिर: कृष्ण न्यौपाने, रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments