माटाका भाडाकुँडा बनाउन भ्याइनभ्याई !

भक्तपुरको तालाक्वकोमा गपचा (लक्ष्मी पूजामा पानी राख्ने भाँडो) मिलाउँदै महिला। यतिबेला तालाक्वका कुमालेहरू गपचा, पतुचा, धुपौरा, पाला र सुकुना लगायतका तिहार पर्वको सामग्री बनाउनेका कार्यमा व्यस्त छन्।

 

तस्बिर: लक्ष्मी गारु/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?