मौसम खुलेसँगैको चोलुङ पार्क !

 

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क । यहाँ मौसम खुलेसँगै यो पार्क हेर्न आउने आन्तरिक पर्यटक बढ्न थालेको छ ।

तस्बिर: बाला भट्टराई । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?