तिहारमा कोशेली झिनीया !

म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलका उद्यमी झिनीया रोटीलाई घाममा सुकाएर भण्डारण गर्न लैजाँदै । चामलको पिठो पकाएर बनाइने झिनीया रोटीको तिहारमा कोशेली लैजाने चलन छ ।

 

तस्बिर: सन्तोष गौतम | रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?