गाउँमा पानी घट्टमा मकै पिस्दै !

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेँसी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय महिला । यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ ।

तस्बिर : कमल खत्री/रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?