साग बेच्दै व्यापारी !

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मीना बजारमा साग बेच्दै व्यापारी । छठ पर्वको दोस्रो दिन आज बर्तालुहरूले अनिवार्य रूपमा साग खानुपर्छ ।

तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments