थपिँदै लोमो झोलुंगे पुल !
बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणको अन्तिम चरणमा रहेको झोलुंगे पुल। बागलुङ, पर्वत र म्याग्दी जिल्लामा पछिल्लो समय झोलुङ्गे पुल थपिने क्रम जारी छ।
तस्बिरः खेमराज गौतम/रासस
