पहेंलै पाकेको धानखेती !

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. २ र ५ मा पर्ने ढाँडखेतमा रहेको पहेंलै पाकेको धानखेती । यो चिङ्गाड गाउँपालिकाको प्रमुख खेतीयोग्य जमिन हो ।
तस्बिरः सुरेश आचार्य/रासस