अवैध कुखुरा नष्ट गर्दै !
भारतबाट भित्राएका अवैध कुखुरा नष्ट गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी । प्रहरीले भारतबाट भित्र्याएका १० कुण्टलभन्दा बढी कुखुरा बरामद गरेको छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस