परम्परागत कोलमा अमिलो पेल्दै !

 

बागलुङ नगरपालिका–११ रायडाँडामा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय युवा । कोलमा पेलेको अमिलो पकाएर राख्दा वर्षौंसम्म नबिग्रिने स्थानीयको भनाई छ । अमिलो अचारमा बढी प्रयोग हुने गर्दछ ।

तस्बिर: खेमराज गौतम | रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments