कामको खोजीमा !
कामको खोजीमा कञ्चनपुर झलारी बजारका ठेलारिक्सा मजदुर गणेशबहादुर भण्डारी । चुनावी रौनकले छुन नसकेको झलारी बजारका मजदुरलाई चुनावभन्दा पनि आफ्नो दैनिक गुजारा कसरी चलाउने भन्ने पिरलो छ ।
तस्बिर :राजेन्द्रप्रसाद पनेरु÷रासस
