मतदान गर्न स्वदेश फर्किदै !
मङ्सिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागी भारतका विभिन्न शहरहरुबाट कञ्चनपुरको गड्डाचौकी नाका हुदैँ बिहीबार स्वदेश फर्किदै नेपालीहरु । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार राति १२ बजेदेखि यहाँको सीमाना चुनाव अवधीसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ ।
तस्बिरः शेरबहादुर सिंह÷रासस
