रोगकीरा लागेर झरेका सुन्तला बटुल्दै कृषक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषक रोगकीरा लागेर झरेका सुन्तला बटुलेर प्लाष्टिकको थैलोमा जम्मा गर्दै । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् ।
तस्बिर :ध्रुवसागर शर्मा/रासस
