चितवन २ मा लामिछाने पोख्रेल भन्दा ७ हजार बढी मतले अघि

चितवन: चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार २७ हजार ४ सय ९४ मत गन्दा  घण्टी चिन्हका रवि लामिछानेले १३ हजार ६ सय ४१ मत ल्याउनु भएको छ ।  लामिछानेलाई पोख्रेलले पछ्इरहनु भएको छ ।

एमालेका कृष्ण भक्त पोख्रेलले ६ हजार २ सय ४९ मत ल्याउनु भएको छ । पोख्रेल भन्दा लामिछाने ७ हजार ३ सय ९२ मतले अघि  हुनुहुन्छ । कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९ सय ३५ मत प्राप्त गर्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments