देउवा डडेलधुराबाट सातौ पटक निर्वाचित, सागरले पाए १३ हजार ४२ मत

 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुनु भएको हो । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिनु भएको हो ।

उहाका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाउनु भएको छ ।  एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा सिमित रहनु भयो ।  उहाले ७ हजार ५३५ मत पाउनु भएको छ  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments