बिक्रीका लागि गोदाममा राखिएको मल
काठमाडौँ, ललितपुर र धादिङमा अनुदानमा बिक्री गर्नका लागि भारतबाट ल्याएर साल्ट ट्रेडिङ कर्पोरेशन लि.कालिमाटी गोदाममा राखिएको मल । डिएपी मल रु दुई हजार ३६५, युरिया मल रु ९७५ र पोटास रु एक हजार ७६५ मा बिक्री गर्ने जनाइएको छ ।