फोटो फिचर कुलोमा माछा मार्दै ! २०७९ मंसिर ११ गते कृषि सूचना पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२, पिठौली गैरीगाँउका थारू समुदायका मानिसहरु कुलोमा माछा मार्दै । खेतीपाती थन्काएपछि फुर्सदको समयमा यस समुदायका महिला,पुरुष माछा मार्ने गर्छन् । तस्बिर :राजु चापागाईँ ÷रासस Continue Reading पछि बिक्रीका लागि गोदाममा राखिएको मलअघी आक्रमणको प्रयास गर्दै चिल Subscribe Notify of new follow-up comments new replies to my comments Label Name* Email* Website Δ Label Name* Email* Website Δ 0 Comments Inline Feedbacks View all comments