आक्रमणको प्रयास गर्दै चिल
भेरी नगरपालिका–१ रिम्ना स्थित भेरी नदीको किनारमा रहेका सुनगिद्धको जोडीलाई आक्रमणको प्रयास गर्दै चिल । सुनगिद्ध सानो भएकाले टाढा जान नसक्ने र चिलको क्षेत्रमा आहारा खोज्ने भएकाले चिलले सुनगिद्धलाई आक्रमण गर्न प्रयास गर्दछ ।
तस्बिर : हेमन्त केसी÷रासस