बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका घुँघी । पौष्टिक तत्वले भरिपूर्ण घुँघी स्थानीय बजारमा ७० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।
तस्बिर :नवीन गड्तौला/ रासस
