वनभोजमा रमाउँदै बालबालिका
नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१ स्थित पोखरी ताल क्षेत्रमा बिहीबार वनभोज खाँदै बालबालिका । यस स्थलबाट मनोरम दृश्य हेर्न सकिने, बगैँचा, खेल मैदान व्यवस्थित भएकाले देवचुली नगरपालिकास्थित घुमाउरी पिकनिक स्पोर्ट वनभोज खानेको राजाइमा पर्ने गरेको छ ।
तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस
