उपभोक्ताको प्रतीक्षामा व्यापारी
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उपभोक्ताको प्रतीक्षामा बसेका सुन्तला ब्यापारी । फुङ्लिङ बजारमा धेरै जसो किसान नै सुन्तला बिक्री गर्न आउने गरेका छन् भने केही व्यापारीहरु कृषकसँग खरिद गरेर व्यापार गर्न बसेका हुन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको स्थानीयले बताएका छ्न ।
तस्बिरःसन्तोष पुर्कुटी
