बीउका लागि जुनेलोको नमूना सङ्कलन
बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीशेराका किसानले सामूहिक रुपमा बाँझोबारीमा लगाएको लोपउन्मुख जुनेलो खेतीबाट बीउका लागि नमूना सङ्कलन गर्दै कृषि प्राविधिक रवीन्द्र शर्मा ।
तस्बिरः तारानाथ आचार्य÷रासस
