अलपत्र अवस्थामा जडिबुटी प्रशोधन प्लान्ट
शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित अलपत्र अवस्थामा रहेको जडिबुटी प्रशोधन प्लान्ट । लाखौं रुपैँया खर्च गरेर जडान गरिएको जडिबुटी प्रशोधन प्लान्ट प्रयोग विहीन अवस्थामा रहेको छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
