शल्यक्रिया गरेको सुत्केरी भैँसी
बेलकोटगढी नगरपालिका–१ का किसान रामप्रसाद ढकाल शल्यक्रिया (सिजरियन प्रविधि) गरेर सुत्केरी गराएको भैँसीको साथमा ।
उक्त भैँसी ब्याउन नसकेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुर सहितको समूहले नुवाकोटमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराएको हो ।
Subscribe
Login
0 Comments
Oldest
