सुन्तली दर्जीले गर्नुभएको बाख्रापालन
म्याग्दीको बेनी नगरपालिका–४ टिमिलाखर्ककी सुन्तली दर्जीले गर्नुभएको बाख्रापालन । युएनडिपिको आर्थिक सहयोगमा पोखरा विश्वविद्यालयले सम्बोधन परियोजनामार्फत उपलब्ध गराएको आर्थिक सहयोगले दर्जीले बाख्रापालन शुरु गर्नुभएको हो ।
तस्बिर: कमल खत्री/रासस