सङ्ग्राहालयमा राखिएका सामग्री
सीताराम मावि रामपुर पाल्पाको सङ्ग्राहालयमा राखिएका पूराना सामग्रीहरु । यहाँ विद्यार्थीलाई शिक्षण कार्यमा सहयोग पुग्ने परम्परागत रुपमा चलनचल्तीमा आएका सामग्री सङ्कलन गरेर राखिएको छ ।
तस्बिर :सुशीला रेग्मी/रासस
